National life

लक्ष्मी लघुवित्तको खुद नाफा घट्याे, कस्ताे छ प्रतिसेयर आम्दानी ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
601Shares
लक्ष्मी लघुवित्तको खुद नाफा घट्याे, कस्ताे छ प्रतिसेयर आम्दानी ?
ncell

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्तको खुद नाफा घटेकाे छ । यसअवधिमा खुद नाफा ८ करोड ३० लाख ६४ हजार रुपैयाँ घटेको हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले १५ करोड ९० लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खराब कर्जा ५.०९% ले बढेर ८.३६% पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, खुद ब्याज आम्दानी पनि घटेको छ भने सञ्चालन घाटा भएको छ । यसले पनि नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी ३१.३२% ले घटेर ३६ करोड ६९ लाख ९७ हजारमा सीमित भएको छ । ८ करोड ३० लाख ६४ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि १८ रुपैयाँ ८१ पैसा नोक्सानमा रहेको छ । प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ०१ पैसा छ ।

यो समाचार शेयर गर्नुहोस्
601SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?