National life

सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ माघ २०८१, आइतबार
586Shares
सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौं । प्राइम कमर्सियल बैंक सर्वसाधारणका लागि ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर आजदेखि लिलामीमा राखेको छ । बैंकले ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखेको हो।

यो सेयरका खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले माघ २० गतेभित्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ।

गोप्य शिलबँदी आवेदन पेश गर्दा आफुले लिन चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?