National life
cg eloctronics

सामसङका होम अप्लायन्सेसको खरिदमा विशेष छुट र भव्य उपहार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ भदौ २०८२, आइतबार
1.1kShares
सामसङका होम अप्लायन्सेसको खरिदमा विशेष छुट र भव्य उपहार
ncell

काठमाडौँ । दशैंको खुशीभावना मनाउन विश्वभरको अग्रणी कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो विशेष अफर “दशैंको Mood, सबै Good” सार्वजनिक गरेको छ जस्मा टिभी र होम अप्लायन्स मा आकर्षक मूल्य अफर गर्छ। यो सीमित समयको अफर भदौ २५ देखि असोज २४, २०८२ (सेप्टेम्बर १०–अक्टोबर १०, २०२५) सम्म लागू हुनेछ। अफरअन्तर्गत ग्राहकले इन्स्टन्ट क्यासब्याक र उपहार पाउनेछन्, साथै नेपालका अधिकृत खुद्रा साझेदारमार्फत सजिलो अपग्रेड/एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।

यस दशैं, परिवारसँग घरमै ठूलो पर्दा र राम्रो ध्वनिको रमाइलो लिनुहोस्। सामसङका विश्व नम्बर १ टिभी—Neo QLED, QLED, FHD र HD टिभीहरुमा ३५% सम्म इन्स्टन्ट क्यासब्याक पौनुहुन्छ। छानिएका ७५” र ८५” QLED मोडेलमा साउन्डबार समेत दिइने भएकाले होम थियटर अनुभव अझै पूर्ण गर्न सक्नुहुन्छ। T, A, B, C, D र F सिरिजका योग्य टिभीमा ३ वर्षको फुल वारन्टी मिल्छ, र निःशुल्क प्रोफेशनल इन्स्टलेसन उपलब्ध छ ताकि सेटअप सहज र आकर्षक देखियोस्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सामसङका सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १९% सम्म इन्स्टन्ट क्यासब्याक पाइन्छ। छानिएका ७०० लिटर साइड–बाइ–साइड मोडेल किन्दा माइक्रोवेभ ओभनको उपहार पनि पाउनुहुनेछ जसले उत्सवका  पकाई र तताई सजिलो बनाउछ।

लुगा धुने कामलाई छिटो र स्मार्ट बनाउन खोजेका घरपरिवारहरूले सामसङका टप–लोड र फ्रन्ट–लोड वाशिङ मेसिनमा २४% सम्म इन्स्टन्ट क्यासब्याक प्राप्त गर्नेछ। उत्सव सफाईको थप सजिलोका लागि, खरिदसँगै विशेष डिटरजेण्ट उपहार पनि पाइन्छ: योग्य टप–लोड (७ केजीभन्दा माथि) वा ९ केजी फ्रन्ट–लोड किन्दा सर्फ एक्सेल म्याटिक १ केजी, र ८ केजीभन्दा माथिका फ्रन्ट–लोड मोडेलमा सर्फ एक्सेल म्याटिक ६ केजी। रेफ्रिजरेटर र वाशिङ मेसिनमा DIT मा २० वर्षको वारन्टी दिइन्छ, र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

अफर र उपहार

उत्पादन क्यासब्याक

(सम्म)

उपहार
टिभी ३५% छानिएका ७५”/८५” QLED मा साउन्डबार
रेफ्रिजरेटर १९% ७०० लिटर साइड–बाइ–साइड मा माइक्रोवेभ ओभन
वाशिङ मेसिन २४% सर्फ एक्सेल म्याटिक १ केजी (७ केजीभन्दा माथि टप–लोड / ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन)

सर्फ एक्सेल म्याटिक ६ केजी (८ केजीभन्दा माथि फ्रन्ट–लोड वाशिङ मेसिन)

 

यसका साथै, हुलास फिन्सर्व हायर पर्चेस लि. द्वारा संचालित समसंग इन्स्टा फाईन्यान्स मार्फत तपाईंले मनपर्ने सामसङ टिभी वा होम अप्लायन्स ०% ब्याजदरमा ईएमआई किस्ताबन्दीमा किन्न सक्नुहुन्छ। प्रक्रिया सरल छ र नागरिकता कागजात पर्याप्त हुन्छ। साथै, पुराना अप्लायन्स अर्कोस्टोर वा नजिकको अधिकृत सामसङ स्टोर मार्फत आफ्ना पुराना समानहरू साटेर थप मूल्य फाइदा लिन सकिन्छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?