National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आकर्षक नगद लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
600Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आकर्षक नगद लाभांश घोषणा
ncell

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई हर्पित पारेको छ । कम्पनीले सेयरधनीलाई आकर्षक लाभांश वितरणको घोषणा गरेको छ।

सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ बराबर छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले ८४ करोड १९ लाख रुपैयाँ बराबर नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश नियमनकारी निकाय बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

यो समाचार शेयर गर्नुहोस्
600SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?