National life
cg eloctronics

सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से ३८ अंकले उकालो

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1.3kShares
सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से ३८ अंकले उकालो
muktinatha bikash bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सकारात्मक सुधार देखिएको छ। नेप्से परिसूचक सोमबार ३८.१९ अंकले बढ्दै २७८३.८५ बिन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

आज कुल १ करोड ४ लाख ३९ हजार कित्ता सेयर करिब ४ अर्ब ६१ करोड ३५ लाख रुपैयाँमा कारोबार भएको छ। बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको देखिएको छ, जहाँ २४७ कम्पनीको मूल्य उकालो लाग्दा १८ कम्पनीको घटेको र ४ कम्पनी स्थिर रहेका छन्।

कारोबारका हिसाबले रिलायन्स स्पिनिङ मिल्स अगाडि रहेको छ, जसको २१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

everest bank

त्यसैगरी नेशनल हाइड्रोपावर, एसवाई प्यानल, रिडी पावर र शाहस उर्जाका सेयरमा पनि उच्च कारोबार भएको देखिएको छ। बजारमा देखिएको यो सुधारले लगानीकर्तामा उत्साह थपिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?