National life

सेयर बजार दोहोरो अंकले घट्यो, साढे ४ अर्बको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०६ पुस २०८२, आइतबार
504Shares
सेयर बजार दोहोरो अंकले घट्यो, साढे ४ अर्बको कारोबार
ncell

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० अंक विन्दुमा आइपुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १ करोड १२ लाख ९९ हजार कित्ता सेयर ४ अर्ब ५२ करोड ८७ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, ४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको घटेको छ भने ७ वटाको स्थिर अवस्थामा रहेको छ । एसवाई प्यानलमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, स्वस्तिक लघुवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १३ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । वाराही हाइड्रोपावरको ११ करोड ९० लाख, सन नेपाल लाइफको ११ करोड ४० लाख, लुम्बिनी विकास बैंकको १० करोड ८८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?