काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिकाको न्युयोर्क पुगेका छन्।
प्रधानमन्त्री शाह मंगलबार कतार एयरवेजको उडानबाट प्रस्थान गरेका थिए। उनी कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क पुगेका हुन्।
उपलब्ध विवरणअनुसार प्रधानमन्त्री शाहले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।


































