National life

चर्चित सेफ सन्तोष साह किन पक्राउ परे, के छ आरोप ?

जनकपुरबाट पक्राउ परे चर्चित सेफ सन्तोष साह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|३० जेठ २०८३, शनिबार
1.4kShares
चर्चित सेफ सन्तोष साह किन पक्राउ परे, के छ आरोप ?
ncell

काठमाडौं । चर्चित सेफ सन्तोष साहलाई बैंकिङ कसुरसम्बन्धी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले साहलाई पक्राउ गरिएको पुष्टि गरेको छ। कार्यालयका अनुसार बैंकिङ कारोबारसँग सम्बन्धित उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीका अनुसार काठमाडौंको गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद–बिक्रीसँग सम्बन्धित आर्थिक विवादमा उनीमाथि आरोप लागेको छ। उक्त रेस्टुरेन्ट करिब एक करोड ३० लाख रुपैयाँमा खरिद गरिएको भए पनि सम्झौताअनुसारको केही रकम भुक्तानी नगरेको दाबी उजुरीकर्ताको रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?