National life

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|०५ साउन २०८३, मङ्गलबार
1.1kShares
बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने
ncell

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार आज मंगलबारदेखि एमाले प्रदेश सरकारबाट बाहिरिएको हो ।

उनले प्रदेश सरकारमा रहेका मन्त्रीहरूले भोलि राजीनामा दिने बताए ।

उनले मिल्न सक्ने शक्तिहरूबीच मिलेर सरकार गठन गर्ने पनि बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले नेकपासँग सत्ता सहकार्य हुने पनि दाबी गरे ।

आजैमात्र एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच ओली निवासमा छलफल भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?