National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
499Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले दोलखा जिल्लाको, तामाकोशी गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय स्तरमा बीमाको पहुँच बिस्तार गर्नका लागि संचालन गरिएको उक्त कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका कृषि तथा पशुपन्छी बीमा बिभागबाट सन्तोष पन्त, प्रबिण खतिवडा र कम्पनीको मन्थलीका शाखा प्रमुख नवराज खड्काले निर्जीवन बीमाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा उपस्थित ब्यक्तिहरुले बीमामा आर्कषण बढीरहेको अवस्थामा यस्ता कार्यक्रमले आगामी दिनहरुमा स्थानिय स्तरमा बीमाको पहुंच बिस्तार हुदैं जाने अपेक्षा समेत ब्यक्त गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?