National life

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनको लागि पायो स्वीकृति

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
509Shares
एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनको लागि पायो स्वीकृति
ncell

काठमाडौं । बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीको हालको शेयर संरचना तत्कालीन बीमा समितिको निर्देशन अनुसार नै भएको र सो परिवर्तन भएमा विगतमा नियमनकारी निकायबाट प्राप्त निर्देशनहरु विपरित हुन जाने समेत देखिएकाले कम्पनीको पूँजी योजना अनुसार हकप्रद शेयर जारी गर्न प्राधिकरणले स्वीकृति प्रदान गरेको हो ।

हाल एनएलजी इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ । बीमा प्राधिकरणले निर्धारण गरेको चुक्ता पूँजी पुर्याउनलाई कम्पनीलाई अझै ७१.३२ प्रतिशत पूँजी अपुग हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले हकप्रद शेयर निष्काशन गरेर नपुग रकम बोनस शेयरबाट साढे दुई अर्ब जुटाउने योजना बनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?