National life

नेको इन्स्योरेन्सको सञ्चालकमा डा.नीलिमा श्रेष्ठ नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
590Shares
नेको इन्स्योरेन्सको सञ्चालकमा डा.नीलिमा श्रेष्ठ नियुक्त
ncell

काठमाडौं । नेको इन्स्योरेन्सको सञ्चालकमा डा.नीलिमा श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने उनलाई कम्पनीले नियुक्त गरेको हो ।

कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेकाे हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सञ्चालक श्रेष्ठ तराई भिलेज इन्भेष्टमेन्ट प्रालिको तर्फबाट संञ्चालक समितिको बाँकी कार्यकालको लागि नियुक्त गरेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?