National life

नेपाल इन्सुरेन्सको खुद नाफा ९.८९% ले बढ्याे, प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
606Shares
नेपाल इन्सुरेन्सको खुद नाफा ९.८९% ले बढ्याे, प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौं । नेपाल इन्सुरेन्सको वित्तीय सूचकहरुमा सुधार भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफा ९.८९% ले बढेर ४० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा ३६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअवधिमा खुद बिमा शुल्क आर्जन १९.३२% ले बढेर ७९ करोड ८१ लाख रुपैयाँ पुगेपछि खुद नाफामा पनि सुधार भएको हो ।

नेपाल इन्सुरेन्सको चुक्ता पुँजी भने १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ मात्र रहेको छ । रिजर्भ कोष २२.६०% र बिमा कोषको आकार २६.४८% ले बढेको छ ।

असार मसान्तसम्म अइपुग्दा प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७६ पैसाले बढेर २५ रुपैयाँ ५६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ७० पैसा छ ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?