National life

युनाइटेड अजोड इन्स्योरेन्सको शेयर आजदेखि कारोबारमा आउदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ साउन २०८०, सोमबार
572Shares
युनाइटेड अजोड इन्स्योरेन्सको शेयर आजदेखि कारोबारमा आउदै
ncell

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको शेयर मर्ज पश्चात आजदेखि कारोबारमा आउदै छ । नेप्सेले कम्पनीलाई पहिलो कारोबारको लागि ४८९.४९ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

आईतबार कम्पनीको १ करोड ९० लाख ४५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्सेमा साविकको यूनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा १ः०.८२५० को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित तथा चुक्ता पूँजी १ सय रुपैयाँको दरले शेयर सूचीकृत भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?