National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ असोज २०८०, मङ्गलबार
552Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले रामेछापको गोकुलगंगा गाउपालीकामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

गाउँपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गोकुलगंगा गाँउपालिका वडा नं.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
५ का सचिव लक्ष्मी राज घर्ती मगर र कम्पनीका कृषि तथा पशुपन्छी बीमा विभागका प्रमुख सन्तोष पन्तले निर्जिवन बीमाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै कम्पनीको मन्थलीका शाखा प्रमुख नवराज खड्काले कार्यक्रमले आगामी दिनहरुमा बीमा गर्ने र दाबी भुक्तानी लिने सम्बन्धमा एउटा मार्गदिशा देखाएको विश्वास व्यक्त गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?