National life

उपसभामुख हटाउने बारेमा सत्तापक्षमा छलफल भएको छैन : एमाले

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
445Shares
उपसभामुख हटाउने बारेमा सत्तापक्षमा छलफल भएको छैन : एमाले
ncell

काठमाडौँ। प्रमुख सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा रामनामगरलाई हटाउने बारे सत्तापक्षका दलहरूबिच कुनै छलफल नभएको दाबी गरेको छ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार उपसभामुखको विषय ३र४ महिनाअघि नै सदनमा उठेको अहिले सत्ता पक्षले नउठाएका विषयलाई लिएर रास्वपा र प्रतिपक्षीले एक्कासि सरकारलाई नै हिलो छ्याप्न काम गरेको जानकारी दिएका छन् ।

सञ्चारक्रमीहरुसंग कुराकानी गर्दै बर्तौलाले भने ‘एकाएक रास्वपाकै सचेतकले नै फायर खोल्ने काम भयो। सरकारलाई नै हिलो छ्याप्ने भयो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
माओवादीका प्रमुख सचेतक र सांसदहरूले बोलेपछि हामीले बोलेका हौँ। यो विषय अहिले सत्तापक्षले उठाएको होइन’,

साथै उनले नेकपा माओवादी केन्द्रले नियमापत्तिउपरको निर्णय अधिकार सभामुखको भएको भन्दै माओवादीले अनावश्यक बखेडा झिकेर गिजोल्न खोजेको टिप्पणी गरे।

यो समाचार शेयर गर्नुहोस्
445SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?