National life

एक दशकदेखि नाडा कार्यसमितिमा सक्रिय कपुरीले दिए अध्यक्षको उम्मेदवारी 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ मंसिर २०८०, आइतबार
566Shares
एक दशकदेखि नाडा कार्यसमितिमा सक्रिय कपुरीले दिए अध्यक्षको उम्मेदवारी 
ncell

काठमाडौँ । अटो मोबाइल व्यवसायी प्रकाश कपुरीले नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

विगत २५ वर्षदेखि अटो मोबाइल व्यवसायमा आबद्ध कपुरी एक दशकदेखि नाडा कार्यसमितिमा सक्रिय कपुरीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । शनिवार उनले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै अध्यक्षमा सबैको साथ र सहयोग रहने अपेक्षा गरेको बताएका छन् ।

नाडामा उपाध्यक्षसहित विभिन्न उपसमितिको संयोजक भएर काम गरिसकेका अनुभवी कपुरीसँग सबैको साथ सहयोग मिलेमा अध्यक्ष पदमा आफू विजय हुने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नाडाको ४७औँ साधारण सभा तथा निर्वाचन पुस २० र २१ गते काठमाडौँमा हुँदै छ ।

‘लामो समयसम्म नाडामा काम गरिसकेको छु,! ‘अब नाडाको अध्यक्षमा सबै साथीहरूको साथ पाउनेमा म विश्वस्त छु।’कपुरीले भनेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?