National life

एमाले अध्यक्ष ओलीको दाबी 'भगवान् रामको जन्मभूमि चितवनको माडी नै हो'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ जेठ २०८१, शुक्रबार
725Shares
एमाले अध्यक्ष ओलीको दाबी 'भगवान् रामको जन्मभूमि चितवनको माडी नै हो'
ncell

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरेका छन्।

अध्यक्ष ओलीले एमाले चितवनको ११औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा धार्मिक पौराणिक सांस्कृतिक मान्यताका अनुसार रामको जन्मभूमि चितवनको माडी नै भएको दाबी गरे।

अध्यक्ष ओलीले उक्त कार्यक्रममा भनेका छन् ‘शास्त्रमा मज्जासँग लेखेको छ, रामको जन्मभूमि चितवन भनेर तर किन कोही बोल्दैन’ कसले बोल्न दिँदैन, पण्डितहरू पनि बोल्दैनन् ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?