National life

कृषिमा प्रभावकारी लगानीका लागि विशिष्टकृत संस्था आवश्यक छ : पूर्वअर्थमन्त्री खतिवडा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असार २०८२, आइतबार
737Shares
कृषिमा प्रभावकारी लगानीका लागि विशिष्टकृत संस्था आवश्यक छ : पूर्वअर्थमन्त्री खतिवडा
ncell

काठमाडौ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले कृषिमा प्रभावकारी लगानीका लागि विशिष्टकृत संस्था आवश्यक रहेको बताएका छन् ।

आज साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खतिवडाले कृषिको प्रकृति अन्य व्यवसायभन्दा फरक भएकाले त्यसअनुसारको संस्थागत संरचना बनाउनुपर्नेमा जोड दिएका छन् ।

.खतिवडाले हालको लघुवित्त प्रणालीले कृषि क्षेत्रमा सन्तोषजनक ढंगले सेवा दिन नसकेको उल्लेख गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘एक महिनाको चक्रमा ऋण दिएर धानबाट मकै, भूजा त बनाउनुहोला, तर चल्ला पार्ने समय हुँदैन । ब्याज तिर्न सुरु गर्नुपर्छ । अप्ठ्यारो छ त्यो ।’

उनले लघुवित्त संस्थाहरुको स्थायित्व र प्रभावकारिता सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सबल बनाउनु पहिलो शर्त भएको बताए । बैंकहरु सबल नभई लघुवित्त संस्था र सहकारीको समस्या समाधान नहुने बताए ।

यस्तै उनले साना किसान विकास लघुवित्तको सन्दर्भमा संस्थाको तरलता र कारोबारबारे कुनै शंका नगर्न आग्रह गरे ।

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?