National life
cg eloctronics

गंगाबारे आरोप पुष्टि गर्न अमरेशलाई दीपशिखाको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
811Shares
गंगाबारे आरोप पुष्टि गर्न अमरेशलाई दीपशिखाको चेतावनी
muktinatha bikash bank

काठमाडौँ । माओवादी युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले प्रधानमन्त्री गंगा दाहालबारे लगाएको आरोप प्रमाणित गर्न सांसद अमरेशकुमार सिंहलाई चुनौती दिएका छन् ।

अमरेशकुमार सिंहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगाले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छन् त्यो सबै प्रमाण आफूसँग रहेको लेखेका थिए ।

समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जाने उल्लेख गरेका थिए सिंहको स्टाटस्पछि आक्रोशित भएका दीपशिखाले स-प्रमाण पेस गर्न चुनौती दिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

माननीयज्यू प्रमाणसहित हप्ता दिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई ?’, सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । यसअघि वाइसिएलका अध्यक्ष सुबोध सिर्पालीले सिंहलाई प्रमाण पेस गर्न चुनौती दिएका थिए ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
811SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?