National life

अर्थमन्त्री पौडेलको पहिलो निर्णय: वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ असार २०८१, सोमबार
902Shares
अर्थमन्त्री पौडेलको पहिलो निर्णय: वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने
ncell

काठमाडौँ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन्।

सोमबार कार्यभार सम्हाल्दै अर्थमन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।‌ ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज  हुने उनको भनाई छ ।

विकास वित्तको विकल्पका रूपमा यो आएको मन्त्री पौडेलले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै उनले अनुकूल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताए । साथै अर्थतन्त्रको सबै क्षेत्रलाई चलायमान बनाउन  आफू हर प्रयास गर्न तयार रहेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
902SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?