National life

पशुपतिनाथले अर्थतन्त्र सुधार गर्छन् भनेर नबस्न अध्यक्ष अग्रवालको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
586Shares
पशुपतिनाथले अर्थतन्त्र सुधार गर्छन् भनेर नबस्न अध्यक्ष अग्रवालको आग्रह
ncell

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज सेजनको २७औं वार्षिक साधारणसभा तथा अवार्ड वितरण समारोहमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा छ भनेर सरकार र राष्ट्र बैंकले स्वीकार गर्न नसकेको बताएका छन् ।

अग्रवालले भने, ‘ सरकार र राष्ट्र बैंकले अर्थतन्त्रमा समस्या छ भनेर स्वीकारेका छैनन् तर स्वीकार्नुको विकल्प छैन ।’ राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य पहुँचका आधारमा भन्दा पनि विज्ञताका आधारमा नियुक्ति दिलाउन अग्रवाल आग्रह गरे।

राष्ट्र बैंक माइक्रो म्यानेजमेन्टतिर लाग्न नहुने अग्रवालकोे भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अर्थतन्त्र सुधारका लागि जे गर्छन्, पशुपतिनाथले गर्छन् भनेर बस्न हुँदैन,’ अग्रवालले भने ।

नियमावली बनाएर मन्त्रालयमा पठाएको र स्वीकृत भएर आएपछि भेन्चर क्यापिटललाई काम गर्न सजिलो हुने हमालले बताए । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले ऋणीका जमानतलाई कालोसूचीमा राख्ने विषयमा राष्ट्र बैंकले गरेको संशोधन स्वागतयोग्य रहेको धारणा ब्यक्त गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?