National life

पुँजी बजारको विकास र स्थायित्वका लागि क्रियाशील रहन्छु: अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ साउन २०८१, मङ्गलबार
646Shares
पुँजी बजारको विकास र स्थायित्वका लागि क्रियाशील रहन्छु: अर्थमन्त्री पौडेल
ncell

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारको विकास र स्थायित्वका लागि क्रियाशील रूपमा काम गर्ने बताएका छन्।

(आज) मंगलबार बधाई तथा शुभकामना दिन पुगेका धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको टोलीसँग वार्तालापको क्रममा अर्थमन्त्री पौडेलले पुँजी बजारको स्थायित्वका लागि निरन्तर प्रयत्नशील रहने जनाएका छन् ।

‘पुँजी बजारप्रति म सकारात्मक छु, यसको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्छु’ उनले भने । धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वका पदाधिकारीहरूले नवनियुक्त अर्थमन्त्री पौडेललाई भेटी बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एसोसिएसनका तर्फबाट अध्यक्ष ढकाल सहित सहभागी टिमले अर्थमन्त्रीलाई कार्यकालको बधाई शुभकामना व्यक्त प्रकट गरेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?