National life

पोस्ट उडाउने हैन, दोषी समाउ सरकारः मेयर बालेन्द्र शाह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
605Shares
पोस्ट उडाउने हैन, दोषी समाउ सरकारः मेयर बालेन्द्र शाह
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको स्ट्याटस हटेको विषयले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । अघिल्लो स्ट्याटस फेसबुकबाट डिलेटभएसँगै मङ्गलवार बेलुकी यसै सम्बन्धित बालेनले अर्को स्ट्याटस फेसबुकमा लेखेका छन् ।

मेयर बालेनले आफ्नो फेसबुक स्ट्याटसलाई खण्डन गर्दै सो स्ट्याटस लेखेका छन् । उनले सरकारसँग दोषीलाई समाउन अनुरोध गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यससँगै, बालेनले आफ्नो पोष्ट उडाएको भन्दै दोषी पाएमा आफूलाई पक्राउ गर्न चेतावनी दिएका छन्।

खासगरी, सोमबार मेयर बालेनले एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद रेखा शर्माविरुद्ध बालश्रम शोषणको मुद्दामा प्रहरीले सहयोग नगरेको बताएका थिए । उनले लेखेका छन्, पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।''

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?