National life

बालेनको न्यूरोडमा सडक पेटी बढाउने कदम ठिक छ काम गर्न दिउः सांसद शर्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ जेठ २०८१, बिहिबार
662Shares
बालेनको न्यूरोडमा सडक पेटी बढाउने कदम ठिक छ काम गर्न दिउः सांसद शर्मा
ncell

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई काम गर्न दिन सरकारलाई आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सङ्घ सरकार स्थानीय सरकारसँग संवेदनशील हुनुपर्ने बताएका छन् । सांसद शर्माले भने–‘सङ्घ सरकार र स्थानीय तहबिचको द्वन्द्वमा सबैभन्दा बढी संवेदनशील सङ्घ सरकार हुनुपर्दछ ।

न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए त्यो ठिक गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बालेनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । कुनै पनि प्रकारको हस्तक्षेप गर्ने तरिकाबाट सङ्घ सरकार फिर्ता हुनुपर्छ ।’सांसद शर्माले भने ।

एमाले अध्यक्ष केपी ओलीले महानगरसँग पौठेजोरी खेलेको भन्दै त्यो स्वभनीय नभएको शर्माको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?