National life

मुलुकको अर्थतन्त्र उकास्न निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ मंसिर २०८०, बुधबार
626Shares
मुलुकको अर्थतन्त्र उकास्न निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल
ncell

काठमाडौँ । ४६औँ इफाप्का सम्मेलनको बुधवार उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भौतिक पूर्वाधारको विकासमा सरकारको पर्याप्त ध्यान पुग्नुपर्ने बताएका छन् ।

जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले विशेष सतर्कता अपनाउनु जरुरी रहेको राष्ट्रपति पौडेल भनाई छ ।

उनले प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राष्ट्रपति पौडेलले  भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास गरेका मुलुकहरूले नै आर्थिक प्रगति गरेको बताउँदै भौतिक पूर्वाधारको विकासलाई विशेष ध्यान दिनुपर्ने समय आएको बताएका छन्।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?