National life

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई कार्यवाही हुन्छ: गृहमन्त्री लेखक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
506Shares
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई कार्यवाही हुन्छ: गृहमन्त्री लेखक
ncell

काठमाडौँ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

लेखकले यो घटना दुखद भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने बताए । आज सभापति देउवा निवासमा भएको बैठकबाट बाहिरिने क्रममा उनले यस्तो बताएको हुन ।

‘यो देशमा लोकतन्त्र छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ । त्यसमा बाधा व्यवधान गर्ने र कानुन विपरीत काम गर्ने जो सुकैलाई कारबाही हुन्छ‚’ उनले भने‚ यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ। उनले भने

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?