National life

हामीलाई झगडा होइन नागरिकसँग जोडिएको मुद्दा प्यारो छ : दुर्गा प्रसाईँ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ मंसिर २०८०, बिहिबार
587Shares
हामीलाई झगडा होइन नागरिकसँग जोडिएको मुद्दा प्यारो छ : दुर्गा प्रसाईँ
ncell

काठमाडौँ । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँको बल्खुमा प्रदर्शन गरेको छ।

विभिन्न ठाउँबाट बल्खुमा पुगेका प्रदर्शनकारीले चक्रपथको यातायात प्रभावित पारेका छन् । प्रदर्शनमा सहभागी भएकाहरूले राष्ट्रिय झन्डासहित नाराबाजी गरेका छन् ।

प्रसाईँले सभालाई सम्बोधन गर्दै आफूहरूको मूल ध्येय झैँ झगडा भन्दा पनि नागरिक बचाउको मुद्दामा केन्द्रित हुनुपर्ने भन्दै भीडलाई शान्त पारेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले भने, ‘हामीलाई झगडा होइन, मुद्दा प्यारो छ ।’

प्रसाईँ बल्खु पुग्नुअघि युवा संघका कार्यकर्ताले ढुंगामुढा गरेका थिए भने सुरक्षाकर्मीसँग ठाउँ–ठाउँमा मुक्कामुक्की भएको थियो । प्रसाईँसँगै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले पनि सभालाई सम्बोधन गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?