National life

७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुन नसक्ने डा.महतको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
729Shares
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुन नसक्ने डा.महतको दाबी
ncell

काठमाडौँ । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले १६औँ पञ्चवर्षीय योजनाले निर्धारण गरेको आर्थिक विकासको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् ।

आज काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै डा.महतले राजनीतिक स्थायित्व आउन नसकेसम्म गरेको १६ औँ पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत लक्ष्य प्राप्त हुन नसक्ने दाबी गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पूर्व अर्थमन्त्री डा.महतले आउने आर्थिक वर्षमा ५ प्रतिशतसम्म मात्रै आर्थिक वृद्धि हुनसक्ने बताएका छन् । उनले आवधिक योजनाको युटिलिटी समाप्त भइसकेको बताएका हुन।

योजना आयोगको संरचनालाई नीति र कार्यान्वयन अनुगमन संयन्त्रको रुपमा विकास गर्न आवश्यक रहेको भन्दै उनले योजनाले लिएका लक्ष्य प्राप्तिका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि अड्चनहरूको पहिचान गर्न आवश्यक रहेको बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?