National life

अब प्रतिनिधिसभामा आकस्मिक समय दुई मिनेट मात्रै पाइने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ भदौ २०८१, सोमबार
728Shares
अब प्रतिनिधिसभामा आकस्मिक समय दुई मिनेट मात्रै पाइने
ncell

काठमाडौँ । प्रतिनिधि सभामा दिइँदै आएको आकस्मिक समयलाई घटाएर अबदेखि दुई मिनेट मात्रै कायम गरिएको छ ।

हालसम्म आकस्मिक समयका लागि तीन मिनेट समय छुटाउने गरिएकोमा सोमबारदेखि एक मिनेट घटाएर दुई मिनेट मात्र कायम गरिएको छ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने सांसदका लागि दुई मिनेट समय निर्धारण गरिएको जानकारी गराएका छन्। दुई मिनेटभित्र भनाई नसकिए स्वचालित रूपमा सांसदको माइक काटिने छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?