National life

एनटीसीको सिमबाट कुरा गर्दागर्दै बन्द हुन्छ ,सरकारले कसको सेवा गर्दै छ ? प्रेम सुवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ चैत २०८०, बुधबार
520Shares
एनटीसीको सिमबाट कुरा गर्दागर्दै बन्द हुन्छ ,सरकारले कसको सेवा गर्दै छ ? प्रेम सुवाल
ncell

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल टेलिकमको सेवामा देखिएको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

आज बुधबारका दिन प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपाल टेलिकमको सिम मार्फत कुराकानी गर्दा गर्दै बन्द हुने भए पनि निजीको भने बन्द नहुने गरेको उल्लेख गरे।

'नेपाल टेलिकमको लाइनर फोन कुराकानी भइरहेकै बेला बरोबर बन्द हुने। तर निजी मोबाइल बन्द नहुने गर्नु सरकारले कसको सेवा गरेको होरु सूचना तथा प्रविधि मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु , सुवालले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
520SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?