National life
cg eloctronics

पोस्ट उडाउने हैन, दोषी समाउ सरकारः मेयर बालेन्द्र शाह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ भदौ २०८१, मङ्गलबार
890Shares
पोस्ट उडाउने हैन, दोषी समाउ सरकारः मेयर बालेन्द्र शाह
muktinatha bikash bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको स्ट्याटस हटेको विषयले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । अघिल्लो स्ट्याटस फेसबुकबाट डिलेटभएसँगै मङ्गलवार बेलुकी यसै सम्बन्धित बालेनले अर्को स्ट्याटस फेसबुकमा लेखेका छन् ।

मेयर बालेनले आफ्नो फेसबुक स्ट्याटसलाई खण्डन गर्दै सो स्ट्याटस लेखेका छन् । उनले सरकारसँग दोषीलाई समाउन अनुरोध गरेका छन् । यससँगै, बालेनले आफ्नो पोष्ट उडाएको भन्दै दोषी पाएमा आफूलाई पक्राउ गर्न चेतावनी दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

खासगरी, सोमबार मेयर बालेनले एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद रेखा शर्माविरुद्ध बालश्रम शोषणको मुद्दामा प्रहरीले सहयोग नगरेको बताएका थिए । उनले लेखेका छन्, पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।''

everest bank
यो समाचार शेयर गर्नुहोस्
890SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?