National life

नापी कार्यालयका अमिन १० हजार घुससहित पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
615Shares
नापी कार्यालयका अमिन १० हजार घुससहित पक्राउ
ncell

काठमाडौं । नापी कार्यालयका अमिन १० हजार घुससहित पक्राउ परेका छन् । सिरहा नापी कार्यालयका अमिन दिपरञ्जन यादव १० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यालयको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?