National life

सुन तस्करीमा संलग्न आशंकामा थप एकजना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
659Shares
सुन तस्करीमा संलग्न आशंकामा थप एकजना पक्राउ
ncell

काठमाडौँ । सुन तस्करीमा संलग्न आशंकामा थप एकजनालाई पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न आशंकामा राजस्व अनुसन्धान विभागले सामाखुसीबाट थप एकजनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा दावा छिरिङ रहेका छन् । सशस्त्र प्रहरी बलको सहयोगमा उनलाई पक्राउ गरिएको हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हङकङबाट ‘रेडी ट्रेड प्रालि’ ले मगाएको करिब १ सय किलो सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेरको थियो । सुन तस्करीमा संलग्न आशंकामा छिरिङसहित पक्राउ पर्नेहरुको संख्या १८ पुगेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?