National life

अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो मौद्रिक नीति आएको छ गभर्नर: पौडेल (पूर्णपाठ)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असार २०८२, शुक्रबार
683Shares
अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो मौद्रिक नीति आएको छ गभर्नर: पौडेल (पूर्णपाठ)
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो मौद्रिक नीति ल्याइएको धारणा दिएका छन् ।

आज आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले सहज मुद्रास्फीति, सुविधाजनक विदेशी विनिमय सञ्चितिको स्थिति र परिदृश्यलाई मध्यनजर गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको बताएका हुन्।

यसबाट निजी क्षेत्रको पुँजी निर्माण र सरकारको आन्तरिक ऋण परिचालनको लागतमा समेत कमी आई आर्थिक गतिविधि अभिवृद्धि सहज हुने अपेक्षा गरिएको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, गैर बैंकिङ सम्पत्तिलाई पुँजीमा गणना गर्न पाइने भएको छ। बैंक तथा वित्तीय संस्थाले सकारेको गैर बैंकिङ्ग सम्पत्ति २ वर्षसम्म सो सम्पत्तिबाट प्राप्त भएको रेगुलेटरी रिजर्भलाई पुँजीलाई पूरक पुँजीमा गणना गर्न सक्ने व्यवस्था गरेको हो ।

साथै, विदेश भ्रमणमा जाने नेपालीले अब लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्याइएको छ । विदेशी मुद्रा सञ्चितिमा विदेशी मुद्रा वृद्धि हुँदै गएपछि राष्ट्र बैंकले सहज नीति ल्याएको हो । हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

पूणपाठ हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?