National life

राप्ती हाइड्रोले पायो हकप्रदको प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृती

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
717Shares
राप्ती हाइड्रोले पायो हकप्रदको प्रस्ताव साधारण सभामा पेश गर्न स्वीकृती
ncell

काडमाडौं । विद्युत नियमन आयोगबाट राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति पाएको छ । आयोगले कम्पनीलाई हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

आयोगले कात्तिक १९ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आयोगसँग चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?