National life

ग्लोबल आईएमई क्यापिटलले डिम्याट खाता नवीकरण गर्दा आकर्षक छूट दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
1.2kShares
ग्लोबल आईएमई क्यापिटलले डिम्याट खाता नवीकरण गर्दा आकर्षक छूट दिने
ncell

काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आकर्षक सुविधा ल्याएकाे छ । क्यापिटलले डिम्याट खाता नवीकरण गर्दा आकर्षक छूट तथा सुविधाको व्यवस्था गरेको हाे ।

क्यापिटलले २ हजार ५०० मै आजीवन डिम्याट र मेरो शेयर खाता, पीएमएस सर्भिस फीमा ५० प्रतिशतको आकर्षक छूट तथा १ हजार थपेर परिवारका सदस्यहरु समेत सहभागी गराउन मिल्ने सुविधा उपलब्ध गराएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?