National life
cg eloctronics

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितलाई भक्तपुर इन्टरनेसनल हस्पिटलमा विशेष छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
820Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितलाई भक्तपुर इन्टरनेसनल हस्पिटलमा विशेष छुट
muktinatha bikash bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र भक्तपुर इन्टरनेसनल हस्पिटल मध्यपूरठिमी नगरपालिका, कौशलटार, भक्तपुरबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ ।

कम्पनीले आफूले प्रदान गर्दैआइरहेको नगद रहित (क्यासलेस) स्वास्थ्य बीमा सुविधा अझ प्रभावकारी बनाउन आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार गर्नेक्रममा मध्यपूरठिमि स्थित अत्याधुनिक सुविधा सम्पन्न भक्तपुर इन्टरनेसनल हस्पिटल सगं सहकार्यगर्ने आपसि सम्झौता गरेको छ ।

सम्झौता पत्रमा बीमा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ र हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक रामजी श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त समारोहमा कम्पनीका मेडिहेल्थ बिभागका वरिष्ठ अधिकृत डा. दिवेश बास्तोला तथा अस्पतालका उच्च व्यवस्थापनको उपस्थिती रहेको थियो । कम्पनीका बीमितले सम्झौता पश्चात अस्पताल भर्नामा नगद रहित स्वास्थ्य बीमाको लाभ लिने र यो सेवा लिन बीमितले बीमा कम्पनीले जारी गरेको स्वास्थ्य बीमा कार्ड लिई नगद रहित स्वास्थ्य बीमाको सुविधा लिन सक्नेछन ।

साथै अस्पतालले कम्पनीको बीमितहरुको लागि आफ्नो सम्पूर्ण सेवाहरुमा ५ देखि २०५ सम्म छुट दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
820SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?