National life

एनएमबि लघुवित्तको बोनश शेयर नेप्सेमा सूचिकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
685Shares
एनएमबि लघुवित्तको बोनश शेयर नेप्सेमा सूचिकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बुधवार एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ६ लाख ५५ हजार ८६२ दशमलव ८६२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीले वैशाख १५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।

बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?