National life
cg eloctronics

नेप्सेमा एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत, भोलिदेखि नै कारोबार सुरु हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ साउन २०८२, बुधबार
524Shares
नेप्सेमा एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत, भोलिदेखि नै कारोबार सुरु हुने
ncell

काठमाडौँ । एनआइसी एशिया बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको ‘७५ एनआइसी एशिया डिबेञ्चर २०९१’ नामक ऋणपत्र सूचीकृत भएको हो ।

बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित मूल्य १ हजार रुपैयाँ दरको कुल ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।  दोस्रो बजारमा एनआइसी बैंकको उक्त ऋणपत्र भोलिदेखि नै कारोबार सुरु हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?