National life

नेशनल माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
849Shares
नेशनल माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाको १५ प्रतिशत दरका कुल ८ लाख ८० हजार १२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
849SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?