National life

शेयर बजारमा गिरावट: फाइनान्स कम्पनीको रहरलाग्दो कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ माघ २०८१, बुधबार
667Shares
शेयर बजारमा गिरावट: फाइनान्स कम्पनीको रहरलाग्दो कारोबार
ncell

काठमाडौं । साताको चौथौ कारोबारका दिन शेयर बजारमा सामान्य गिरावट आएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अकंले बढेर २७११.४५ बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३०९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको हो।

आज बैंकिङ समूहको ०.२६ प्रतिशत, विकास बैंक समूहको ०.९१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.२४ प्रतिशत, जीवन बीमा समूहको ०.३१ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज बजारमा गिरावट आउँदा आठ उपसूचक राताम्मै भएको छ । उक्त दिन सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ । आज बजार घटेपनि फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल बनेका छन्। फाइनान्स समूहको शेयर मूल्य ५.६७ प्रतिशतले बढेको छ ।

उक्त दिन सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ३३ करोड ७६ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ। भने हिमालयन पावर पार्टनरको २७ करोड १४ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?