National life

शेयर बजारमा लगातार ४ दिन गिरावट: कारोबार ७ अर्बमा खुम्चियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० वैशाख २०८२, बुधबार
672Shares
शेयर बजारमा लगातार ४ दिन गिरावट: कारोबार ७ अर्बमा खुम्चियो
ncell

काठमाडौं । साताको चौथो कारोबारका दिन समेत शेयर बजारमा गिरावट आएको छ । पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता र गभर्नर नियुक्ति प्रक्रियामा आएको अन्यौलताका कारण लगानीकर्तामा उत्साह घट्न जाँदा बजार साँघुरिएको जानकारहरूको भनाई छ । आज सहित बजार लगातार ४ दिन घटेको हो ।

आज नेप्से सूचक ३२.४४ विन्दुले घटेर २६५५.८८ अंकमा आएर अडिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३०८ कम्पनीको १ करोड ८४ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

आज १२ उपसूचक राताम्मै भएको छ, २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । यसदिन २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको घटेको छ ।

                    आज धेरै गुमाउने यी कम्पनीहरू

 

 

 

यो समाचार शेयर गर्नुहोस्
672SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?