National life

सेयर लगानीकर्तामा द्विविधा उत्पन्न भएको भन्दै आन्तरिक राजश्व विभागले निकाल्यो सुचना

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ जेठ २०८०, बुधबार
959Shares
सेयर लगानीकर्तामा द्विविधा उत्पन्न भएको भन्दै आन्तरिक राजश्व विभागले निकाल्यो सुचना
ncell

काठमाडौं । आन्तरिक राजश्व विभागले धितोपत्र बिक्री गर्दा हुने लाभमा नियमानुसार दाखिला भएको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम रहेको स्पष्ट पारेको छ।विभागले ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने साविकको व्यवस्थामा कुनै परिवर्तन नभएको समेत प्रष्ट पारेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आर्थिक विधेयक २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको विषय विभिन्न माध्यमबाट जानकारीमा आएको साथै नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघद्वारा जारी संयुक्त प्रेस विज्ञप्ति समेत प्राप्त हुन आएको सन्दर्भमा निम्नानुसार स्पष्ट गरिएको जनाएको छ।

नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको विभागले जनाएको छ ।[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2023/05/antarik-rajasyo-bibhag.pdf" title="antarik rajasyo-bibhag"]

यो समाचार शेयर गर्नुहोस्
959SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?