National life

सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|०५ साउन २०८३, मङ्गलबार
3.3kShares
सम्पदा लघुवित्तको संस्थापक सेयर बिक्रीमा
ncell

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको ९ हजार ६५४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । यसअघि संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर बिक्रीमा राखिएकोमा कुनै आवेदन प्राप्त नभएकाले उक्त सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राख्न लागिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी नवलपरासीको गैँडाकोटमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

आवेदन दिदा खरिद गर्न चाहेको सेयर संख्या खुलाउनु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
3.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?