National life

सम्पदा लघुवित्तले बनायो शेयर धनीलाई खाली हात, लाभांश नदिने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ फागुन २०८१, सोमबार
617Shares
सम्पदा लघुवित्तले बनायो शेयर धनीलाई खाली हात, लाभांश नदिने निर्णय
ncell

काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीर्ला निराश बनाउने भएको छ । संस्थाले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो

फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय पारित गरेको हो।

साथै बैठकले सोही निर्णय बमोजिम वित्तीय विवरणहरू अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?