National life

सम्पदा लघुवित्तको २९ हजार ४०० कित्ता संस्थापक शेयर विक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ जेठ २०८२, आइतबार
777Shares
सम्पदा लघुवित्तको २९ हजार ४०० कित्ता संस्थापक शेयर विक्रीमा
ncell

काठमाडौं। सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ४०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र आवश्यक कागजात सहित आफूले लिन चाहेको शेयर विवरण खुलाएर तनहुँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?