National life

मिड सोलु हाइड्रोपावरकाे शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ असोज २०८०, शुक्रबार
593Shares
मिड सोलु हाइड्रोपावरकाे शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त
ncell

काठमाडौँ । मिड सोलु हाइड्रोपावरले सेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

क्यापिटलले अव साधारण सेयरहरु सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?