National life

सन नेपाल लाइफको आजदेखि कारोबार सुरु, कति रुपैयाँमा भयो पहिलो कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ असोज २०८०, बिहिबार
523Shares
सन नेपाल लाइफको आजदेखि कारोबार सुरु, कति रुपैयाँमा भयो पहिलो कारोबार ?
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्सको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको शेयर प्रतिकित्ता ४७५ रुपैयाँ २० पैसामा कम्पनीको पहिलो कारोबार भएको हो ।

नेप्सेले कम्पीलाई (एसएसनएलआई) नाम प्रदान गरेको छ ।

कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १५८ दशमलव ४१ देखि ४७५ दशमलव २३ रुपैयाको ओपनिङ रेन्ज प्रदान गरेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?