National life

अझै रोकिएन नेप्सेको ओरालो यात्रा: लगानीकर्ताको मनोविज्ञान थप कमजोर बन्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ फागुन २०८०, आइतबार
610Shares
अझै रोकिएन नेप्सेको ओरालो यात्रा: लगानीकर्ताको मनोविज्ञान थप कमजोर बन्दै
ncell

काठमाडौँ । साताको पहिलो दिनौ शेयरबजार राताम्य बनेको छ । नेप्सेको ओराले यात्रामा बेक्र लाग्न सकिरहेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.८१ अकंले घटेर १९७९.०२ बिन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज३१७ कम्पनीको ८५ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।

बजार घट्दै जाँदा आम लगानीकर्ताको मनोविज्ञान थप कमजोर हुदै गएको छ , लगानीकर्ताको मनोबल कमजोर हुदाँ बजारले गति लिन सकिरहेको छैन ।

सोहि कारण बजार राताम्य भइरहेको छ । दोस्रो बजारमा ठुलो हिस्सा बोकेको बैैक तथा वित्तीय संस्था माथि फैलाएको हल्लाले समेत बजारलाई ओरालो लाग्दा तिर अग्रसर गरेको छ ।

पछिल्ला केहि महिना यता ब्याजदर ओरालो लागि रहेको छ । सेयर बजारको शत्रुको रुपमा रहेको ब्याजदर घट्दा समेत सेयर बजारमा सुधार आउन सकेको छैन ।  बजार लगातार छैटो दिन समेत ओरालो लागेको हो । बजार पछिल्ला ९७.४६ अकंले मार्केट घटेको हो ।

आइतबार ११ उपसूचकमा राताम्य भएका छ । आज बैंकिङ समूहको १.६३ प्रतिशत, विकास बैंक समूहको १९०६ प्रतशितले सेयर मूल्य घटेको हो ।

यो समाचार शेयर गर्नुहोस्
610SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?